Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञाभर बैंकहरुले कुनैपनि जरिवाना लिन नपाउने

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १६ : ५६ मा प्रकाशित

निषेधाज्ञाभर बैंकहरुले कुनैपनि जरिवाना लिन नपाउने

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरूले कुनैपनी प्रकारकाे जरिवाना लिन नपाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर  ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेकाे हाे ।

त्यसैगरी, राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था गरेको छ । 

60a3a2652dd92.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको