Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको साधारसभाको मिति तय, बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, ०९ : १५ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको साधारसभाको मिति तय, बुक क्लोज कहिले  ?

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

हिजो बैशाख ५ गते बसकोे संचालक समितिको बैठकले जेठ २८ गते  काठमाण्डौ काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा हुनेछ । सभाभर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १५.७८९४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्। 

60a5eedd855cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको