Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शिखर इन्स्याेरेन्सकाे बोनस सूचिकृत

नेप्से

मंगलबार, ११ जेठ २०७८, ११ : ५१ मा प्रकाशित

नेप्सेमा शिखर इन्स्याेरेन्सकाे बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २७.७६९ प्रतिशत बाेनस बापतकाे ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको हाे ।

गतबर्ष २७.७६ प्रतिशत बोनस सेयर वितरण गरेको शिखर इन्स्योरेन्सको कस्तो छ वित्तिय अवस्था ?

कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव गरेकाे थियाे ।

शिखर इन्स्योरेन्सको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

60ac972fda797.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको