Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी कम्पनीको सेयर मूल्यमा गिरावाट

नेप्से

मंगलबार, ११ जेठ २०७८, १६ : ०३ मा प्रकाशित

मंगलबार यी कम्पनीको सेयर मूल्यमा गिरावाट

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेकाे छ । नेप्से ०.२३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५१ अंकले घटेर ५०३.९९ मा पुगेको छ । कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे छ ।

सेयर बजारमा करेक्सन, ११ अर्ब माथिको कारोबार

मंगलबार सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे पहिलाे सूचीमा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ३.२२ प्रतिशतले घटेर ३ सय १ रूपैयाँमा झरेकाे छ ।

आज सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे दाेश्राे सूचीमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । बैंककाे सेयरमूल्य २.७० प्रतिशतले घटेर ४ सय ६९ रूपैयाँमा झरेकाे छ ।

यस दिन नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य २.६२ प्रतिशतले घटेर ४ सय ९ रूपैयाँमा झरेकाे छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य २.६१ प्रतिशतले घटेर २ सय ९९ रूपैयाँमा झरेकाे छ ।

हाइड्रोपावर र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, यी कम्पनीका लगानीकर्ता भए मालामाल

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे सेयरमूल्य २.५५ प्रतिशतले घटेर २ सय ६७ रूपैयाँमा झरेकाे छ ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य २.४५ प्रतिशतले घटेर ३ सय १९ रूपैयाँमा झरेकाे छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य २.३८ प्रतिशतले घटेर ५ सय ७४ रूपैयाँमा झरेकाे छ । लुम्बिनी विकास बैंक लिमिटेडकाे सेयरमूल्य २.३७ प्रतिशतले घटेर ३ सय १९  रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, जानकी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य २.२९ प्रतिशतले घटेर ३ सय ४१ रूपैयाँमा झरेकाे छ । सिभिल बैंक लिमिटेडकाे सेयरमूल्य २.२० प्रतिशतले घटेर २ सय ६७ रूपैयाँमा झरेकाे छ ।

60acc6f691622.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको