 
                            सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण (स्थानीय) शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै धिताेपत्र सम्बन्धी एन, २०६३ बमाेजिम हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था भएकाले संस्थापक शेयरधनीहरूलाई सेयर अभौतिकीकरणका लागि आफुसँग भएको सक्कल सेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन आग्रह गरेको हाे ।
कम्पनीले आफ्नाे सेयर प्रमाणपत्र बुझिलिन बाँकी रहेका संस्थापक शेयरधनीहरूलाई कम्पनीकाे केन्द्रिय कार्यालय वा कम्पनीकाे सेयर रजिष्ट्रार मेगा क्यापिटलमा आफ्नाे सक्कल प्रमाणपत्र सहित उपस्थित भई वा रितपुर्वककाे मञ्जुरीनामा पत्र पठाई अन्य व्यक्ति मार्फत् प्राप्त गरी सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
 
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस