Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंककाे ऋणपत्र रजिष्ट्रार चयन

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १२ : २९ मा प्रकाशित

नेपाल बैंककाे ऋणपत्र रजिष्ट्रार चयन

नेपाल बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।  

बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको १० वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।   

अब उप्रान्त ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत हुनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c9a0860c76b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको