Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १४ : ३२ मा प्रकाशित

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

आज मंगलबारको कारोबारमा अहिलेसम्म २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । 

धितोपत्र बोर्डको बिज्ञप्तीसंगै ओरालो लागेको सेयरबजारमा आज एक साता पछि मात्र हरियाली छाएको हो । आज अहिले सम्म नेप्सेको दोस्रो बजार कारोबारमा जानकी फाइनान्स कम्पनी र इड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड को सेयर मूल्यमा सकारात्क सर्किट लागेको हो । 

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकलाग्दा धेरै कम्पनीको सेयर मूल्य सकारात्कम सर्किट लेभलमा कारोबार भइरहेको देखिन्छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसुचक ६५.३० अंकले बढेर २८९९.७१ को बिन्दुमा पुगेको छ । 

60d1a42a872f5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको