Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफद्वारा मृत्यु दावी भुक्तानी

अर्थ संसार

बुधबार, १३ साउन २०७८, १६ : २७ मा प्रकाशित

रिलायन्स लाइफद्वारा मृत्यु दावी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ ।

कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पधाधिकारीको उपस्तिथी रहेको थियो ।

कम्पनीले हालसम्म ८ करोड २३ लाख रूपैयाँ बराबरको दावी रकम भुक्तानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको