Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडाैँमा अब ८ बजेपछि सवारी साधन चलाउन नपाइने !

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, १४ : ५७ मा प्रकाशित

काठमाडाैँमा अब ८ बजेपछि सवारी साधन चलाउन नपाइने !

काठमाडाैँ उपत्यकामा अब ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएकाे छ ।

यही बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै काठमाडाैँ जिल्ला प्रशासनले बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेकाे हाे ।

कोराेना भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको