Like us!
Follow us!
Connect us!
Watch us!

स्वराेजगार लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १० : ४७ मा प्रकाशित

स्वराेजगार लघुवित्तले गर्यो लाभांश घोषणा

स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको भदाै २२ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे हाे ।

संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असाेज २५ गतेदेखि एकिकृत काराेबार गरेकाे हुनाले बाेनसमा कर लाग्दैन । 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

613845b074666.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको