Like us!
Follow us!
Connect us!
Watch us!

एमाले सांसदहरूको नाराबाजीबीच बजेट माथि छलफल हुँदै

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १३ : २५ मा प्रकाशित

एमाले सांसदहरूको नाराबाजीबीच बजेट माथि छलफल हुँदै

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गरेलगत्तै सभामुखले विधेयकमाथिको छलफल अगाडि बढाएका छन् । यतिबेला छलफलम नेमकिपाका सांसदले भाग लिइरहेका छन् । एमाले सांसदहरू भने नारा लगाइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको