Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको सञ्चालकमा बिणा श्रेष्ठ

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, १२ : ४३ मा प्रकाशित

मानुषी लघुवित्तको सञ्चालकमा बिणा श्रेष्ठ

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बिणा श्रेष्ठ नियुक्त भएकी छिन् ।

संस्थाका सञ्चालक सदस्य दिव्यतारा तुलाधरले राजिनामा दिएका हुनाले संस्थाकाे असाेज २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त राजिनामा स्विकृत गरी रिक्त रहेकाे सञ्चालक पदमा बिणा श्रेष्ठलाई नियुक्त गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615fee0db14b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको