Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतको सञ्चालकमा क्षेत्री नियुक्त

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, १३ : ३७ मा प्रकाशित

राधी विद्युतको सञ्चालकमा क्षेत्री नियुक्त

राधी विद्युत कम्पनी लिमिटेडकाे सञ्चालकमा पुनम कार्की क्षेत्री नियुक्त भएकी छिन् ।

कम्पनीको आश्विन २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनी कसुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक दिपेन्द्र लाल कर्णको ठाँउमा शेयरधनी साङ्गे विद्युत कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615ff8eab4d1c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको