Like us!
Follow us!
Connect us!
Watch us!

मुगु बस दूर्घटनाका मृतक सबैको सनाखत (विवरणसहित)

अर्थ संसार

बुधबार, २७ असोज २०७८, १२ : ५१ मा प्रकाशित

मुगु बस दूर्घटनाका मृतक सबैको सनाखत (विवरणसहित)

मुगु बस दूर्घटनामा मृत्यु भएका सवैको सनाखत भएको छ मृतक मध्य २२ जना पुरुष र १० जना महिला रहेकोे प्रहरीले जनाएको छ ।  

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मंगलवार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दूर्घटनामा परेको थियो ।

उक्त बसमा ४६ जना सवार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ। 

प्रहरीले उपलब्ध गराएको मृतकको विवरणः

१)    छायानाथ रारा नगरपालिका वडा ७ बस्ने लाल बहादुर सेजुवालको छोरी अन्दाजी १९ वर्षीया लग्न सेजुवाल
२)  लग्न सेजुवालको २ वर्षीय छोरा। नाम खुल्न बाँकी
३)   जयकला बमकीअन्दाजी २० वर्षीया मनदेवी बम 
४)   वडा १० झारकोट बस्ने दिर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा
५)   वडा  ८ झ्यारी बस्ने कुशलाल वितालुको ३३ वर्षीय प्यारी विक
६)   सिगाडी बस्ने २२ वर्षीय सन्तोष वितालु
७)   वडा नम्बर १२ सोभा बस्ने नरविर साउँदका २२ वर्षीय छोरा छाता साउँद 
८)   वडा ८ बस्ने चालक ३५ वर्षीय दानबहादुर रावल 
९)   वडा १० चराप बस्ने मानबहादुर खड्काको छोरी २० वर्षीया सरिता खड्का
१०)  वडा १४ बाम बस्ने विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह बुढा
११)  सोरू गाउँपालिका वडा नम्बर ३ भि गाउँ बस्ने मान बहादुर कुमालका २५ वर्षीय छोरा मनरूप कुमाल 
१२)  छाँयानाथ वडा १ बस्ने २३ वर्षीया चन्द्रादेवी मल्ल
१३)  वडा ६ बालै बस्ने अंख भामकी १९ वर्षीया छोरी राममाया भाम
१४)  वडा १० बस्ने बद्रिराम साउदका १८ वर्षीय छोरा अम्मर साउँद
१५)  वडा ११ रोवा बस्ने दानबहादुर बुढाका २२ वर्षीय छोरा प्रकाश बुढा 
१६)  वडा ५ कार्किबाडा बस्ने २९ वर्षीय  अजय कार्की
१७)  वडा ५ बस्ने प्रेम बहादुर रावतकी ३२ वर्षीया श्रीमती कमला वि.सी ९ रावत ०
१८)  वडा १० ज्युला बस्ने कृष्ण विकका २२ वर्षीय छोरा सुनबहादुर वि.क
१९)  वडा १४ सुम्ली बस्ने दानसिंह बुढाका १९ वर्षीय छोरा शिव बुढा 
२०)  वडा ७ तोप्ला बस्ने श्रीबहादुर शाहीकी २१ वर्षीया छोरी अमृता शाही
२१)  वडा ७ बस्ने मृतक अमृता शाहीका ५ वर्षीय छोरा. नाम खुल्न बाँकी
२२)  वडा १४ सुम्ली बस्ने रुपकन्य कार्कीका २० वर्षीय छोरा रूपसिंह कार्की 
२३)  वडा ७ तोप्ला बस्ने २२ वर्षीय महेन्द्र शाही 
२४)  बाँके राझाँ बस्ने लक्ष्मी स्वर्णकारका २२ वर्षीय प्रदिप स्वर्णकार
२५)  छाँयानाथ रारा वडा १का १८ वर्षीय चन्द्रप्रकाश भाम 
२६)  वडा ७ बस्ने १२ वर्षीय आदित्य विक्रम शाह 
२७)  वडा ८ बस्ने २८ वर्षीय टोपबहादुर विष्ट 
२८)  सोरू गाउँपालिका वडा ८ बस्ने २३ वर्षीय आईत सिंह कामी 
२९)  छायानाथ वडा ८ झ्यारी बस्ने ३३ वर्षीया भगवती चन्द
३०)   वडा ७ बस्ने धर्म बुढाका १६ वर्षीय सस्मिता बम
३१) वडा १४ बस्ने तेज बहादुर भण्डारीका १८ वर्षीय छोरा बसन्त भण्डारी 
३२)  वडा ८ सिकाढी बस्ने बाचे बुढाको १८ वर्षीय छोरा नविन बुढा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको