Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंककाे लाभांश घोषणा, नगद र बाेनस कति ?

अर्थ संसार

मंगलबार, ०९ कार्तिक २०७८, ११ : २३ मा प्रकाशित

लुम्बिनी विकास बैंककाे लाभांश घोषणा, नगद र बाेनस कति ?

लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको हिजाे कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

617795577f5db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको