Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १० : ५४ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ ।

कम्पनीले चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही लाभांश अर्थ मन्त्रालयकाे मंसिर २० गतेकाे निर्णयबाट स्वीकृत भएकाे हाे । बीमा समितिले यसअघि नै असाेज ४ गते स्वीकृती प्रदान गरिसकेकाे छ । 

नेपाल पुनर्बीमाले बोनस घोषणाको ६ महिनामा पनि तोकेन बुक क्लोज मिति, के हेर्दै छ धितोपत्र बोर्ड ?

अब उक्त लाभांश कम्पनीकाे साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b03ee8ac080.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको