शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा २ जना सञ्चालक नियुक्त भएका छन् ।
बैंककाे माघ २२ गते बसेकाे सञ्चालक समितिको बैठकबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नम्रता भण्डारीलाई सञ्चालक पदमा र रुपन्देही जिल्ला बुटवल उप-महानगरपालिका वार्ड नं. ८ बस्ने गोपाल प्रसाद पाण्डेलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस