Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पूँजीबजार लगानीकर्ता संघको बनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, १६ : ५३ मा प्रकाशित

नेपाल पूँजीबजार लगानीकर्ता संघको बनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न

नेपाल पूँजीबजार लगानीकर्ता संघद्वारा आयोजित “बनभोज कार्यक्रम” भव्य रुपमा सम्पन्न भएकाे छ । लगानीकर्ता साथीहरुबीच एकता र परिचयात्मकका साथै भाइचारा सम्बन्ध कायम गर्ने हेतुले सलम्बुदेवि साँखुमा हिजाे (शनिबार) आयोजना गरिएको “बनभोज कार्यक्रम” भव्य रुपमा सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा अग्रज सेयर बजारका बादसाह निर्मल प्रधान रहेका थिए । साेही कार्यक्रमलाई लक्षित गरी विभिन्न प्रदेश र जिल्लाबाट  संयोजक सह संयोजक एवंम लगानीकर्ताहरू उपस्थित भएका थिए ।

संघकी अध्यक्ष राधा पाेखरेलले लगानीकर्ताको हक हितलाई र नेतृत्व विकासलाई अनवरत रुपमा अगाडि लैजाने प्रण गरेकी छिन् ।

 सेयर बादशाह निर्मल प्रधानको भाइरल डान्स

बजारबाट कमाएको १ करोड पैसा दान दिएको छु | Subash Chandra Bhattarai

निर्मल प्रधानले सुनाए आफुले ५०० करोड गुमाएको कथा | Nirmal Pradhan

6224a07bd7d67.jpg 6224a08007b58.jpg 6224a0819383f.jpg 6224a0834d1e0.jpg 6224a084e5a42.jpg 6224a086a823d.jpg 6224a0886044a.jpg 6224a08aa1493.jpg 6224a08c90990.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको