Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा पायाे ओपनिङ रेञ्ज ?

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, १३ : २४ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा पायाे ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे १६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।  कम्पनीले काराेबारका लागि JALPA सिम्बाेल पाएकाे छ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

जाल्पा सामुदायिक लघुवित्तकी सीईओ बिमला योगीसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको