Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १० : ३० मा प्रकाशित

कृषि विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (चैत्र १ गते, मंगलबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.१० प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।  रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १२।०३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

622ec8942b8dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको