Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरले डाक्यो स्थगित साधारणसभा, अब कहिले ?

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०७ : ५७ मा प्रकाशित

नेशनल हाइड्रोपावरले डाक्यो स्थगित साधारणसभा, अब कहिले ?

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि स्थगित भएको वार्षिक साधारण फेरि बोलाएको छ । अब उक्त साधारण सभा चैत्र ११ गते शुक्रबार, डेलिस ओपेरा रेष्ट्रो, बालुवाटार काठमाडौँमा दिउसो १ बजेदेखि सुरू हुनेछ ।

साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि फागुन ३० गतेकालागि तय गरिएको साधारण सभा स्थगित भएको थियो ।्

कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९।५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।  

यो पनिः नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

कम्पनीले प्रकाशन गरेको सूचनाः

622ff7e07fa6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको