नेपाल टेलिकमको सेयर मुल्य समायोजन भएको छ। कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र २०% नगद गरी कुल ४०% लाभांशको निर्णय गरेको थियो।
समायोजन पछिको मूल्य १ हजार २२० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।
यो पनि हेर्नुहोस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस