Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, ११ : १२ मा प्रकाशित

छ्याङ्दी हाइड्रोको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट चैत्र ९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू आज खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँमा दिउँसाे ३ बजे खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको