Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले वाणिज्य बैंकका सिइओहरुलाई आकस्मिक रुपमा किन बोलायो ?

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, १५ : १७ मा प्रकाशित

राष्ट्र बैंकले वाणिज्य बैंकका सिइओहरुलाई आकस्मिक रुपमा किन बोलायो ?

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत(सिईओ) हरुलाई नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि बोलाएको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण शाखाले २७ वटै वाणिज्य बैंकहरुलाई आज सोमबार ३ः४५ बजे छलफलका लागि बोलाएको एक बैंकका सिईओले अर्थसंसारलाई बताए । 

'सुपरिवेक्षण शाखाबाट छलफल कार्यक्रम रहेको भन्दै बोलावट आएको छ तर के बिषयमा हो छलफल भन्ने कुरा भने खुलाईएको छैन' उनले भने 'अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता संकटका बिषयमा के कसरी अगाढी बढ्ने भन्ने बिषयमा हो कि भन्ने हाम्रो अनुमान हो तर अब के रहेछ त्यहि गइसकेपछि प्रष्ट होला ।'  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको