Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको परिक्षा तालिका सार्वजनिक

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ०६ : ५१ मा प्रकाशित

नेपाल टेलिकमको परिक्षा तालिका सार्वजनिक

नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड) ले पुर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परिक्षा तालिका सार्वजनिक गरेको छ । 

आज मंगलबार एक सूचना प्रकाशित गर्दै टेलिकमले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परिक्षाको तालिका सार्वजनिक गरेको हो । प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ । 

कम्पनीले प्रकाशन गरेको परिक्षा तालिकाः

624b96b239826.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको