Like us!
Follow us!
Connect us!
Watch us!

डाबरले ल्यायो रियल पेट

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, ११ : ४९ मा प्रकाशित

डाबरले ल्यायो रियल पेट

डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुखले एचएस बेदीले यो नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै एउटा उपज भएको बताए । 

यस्तै डाबर नेपालका मार्केटिङ्ग प्रमुखले अभय प्र. गोर्खालीले प्याकेजिङलाई विस्तारीत गरी नयाँ आकर्षक स्वरुपमा पेट  ल्याइएको बताए । रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो/टेष्टी र फन जुसको रुपमा परिचित गरिएको छ । 

 

नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः रु. ३५, रु. ८५ र रु. १५० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको