Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले आजबाट सेयरधनीको बैंक खातामा लाभांश जम्मा गर्ने

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०७ : ४३ मा प्रकाशित

नेपाल टेलिकमले आजबाट सेयरधनीको बैंक खातामा लाभांश जम्मा गर्ने

नेपाल टेलिकम लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको करसहित २० प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंकको चैत्र २५ गते, शुक्रबाट क्रमश जम्मा गर्दैछ । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको