Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १२ : २८ मा प्रकाशित

नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन् ।

टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् ।

Exclusive: NTC को AGMमा लफडा, मन्चबाट अध्यक्षले गरे भनाभन, कर्मचारीको आक्रोस, सेयरधनीले भने माफिया

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको