Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको खुद नाफा बढ्यो, ईपीएस कति ?

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, ०७ : ०८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको खुद नाफा बढ्यो, ईपीएस कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले  आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ।

खुद नाफा 

प्रकाशित विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
 

 चुक्ता पूँजी
४,०१,०८,८३,२६९ 

ईपीएस

 २३ रुपैयाँ ७४ पैसा

प्रतिशेयर नेटवर्थ 

५६ रुपैयाँ ४ पैसा 


मूल्य आम्दानी अनुपात
 १७.२७ 

625e0f463e88d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको