Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारीको नाफा घट्यो, प्रति शेयर आम्दानी कति?

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, ०८ : ३२ मा प्रकाशित

आरम्भ चौतारीको नाफा घट्यो, प्रति शेयर आम्दानी कति?

आरम्भ चौतारी लघुवित्त लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार 

खुद नाफा 
घट्यो 
( समीक्षा अवधिमा लघुवित्तले खुद नाफा ४ करोड ९२ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म खूद नाफा ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (२६ करोड ८८ लाख  रुपैयाँ (अहिले ) २० करोड ०३ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
घट्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

१७  रुपैयाँ ८७ पैसा 

प्रतिशेयर नेटवर्थ
१३५.५५   रुपैया 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
५५  गुणा ​

जगेडा कोष
बढ्यो

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62660e05845bc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको