Like us!
Follow us!
Connect us!
Watch us!

मेराे माइक्राेफाइनान्सले नाफा बढायो, डब्बल डिजिट लाभांस सजिलै

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, ०८ : १३ मा प्रकाशित

मेराे माइक्राेफाइनान्सले नाफा बढायो, डब्बल डिजिट लाभांस सजिलै

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३४ करोड १५ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २९ करोड ६५ लाख कमाएको थियो। कम्पनीले नाफा १५.२०% प्रतिशतले बढाएको हो। 

खुद ब्याज आम्दानी
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८० करोड ९१  लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५७ करोड १४ लाख कमाएको थियो।

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 
३७ रुपैयाँ ९५ पैसा 

प्रतिशेयर नेटवर्थ
१६०.४१ रुपैया 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
२५.९० गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6269fdbb6ee1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको