Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १२ : ४२ मा प्रकाशित

नबिल बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लाेज कहिले ?

नबिल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे वैशाख २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा जेठ ७ गते, शनिबार बिहान ११ बजे काठमाडाैँमा हुनेछ । 

त्यसैगरी, विशेष साधारण सभा प्रयाेजनका लागि बैंकले वैशाख ३० गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

627377328e12c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको