Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले बचतमा ८.०३% सम्म ब्याज दिने, ऋणमा कति ब्याज?

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १६ : ३२ मा प्रकाशित

सनराइज बैंकले बचतमा ८.०३% सम्म ब्याज दिने, ऋणमा कति ब्याज?

सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर ९.६१ प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ७ प्रतिशत थप गरेर ब्याज तिर्नु पर्नेछ। 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर हेर्नुहोस् :-

6280da945eaac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको