Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव लड्दै हरी ढकाल

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, १२ : ०० मा प्रकाशित

चुनाव लड्दै हरी ढकाल

सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरी ढकालले चुनावमा लड्ने संकेत गरेका छन् । लामाे समयदेखि सेयर लगानीकर्ताहरूकाे हक र हितका लागि लड्दै आइरहेका उनी अब भने देशका लागि लड्न इच्छुक देखिएका छन् ।

उनले आगामी संघीय निर्वाचनमा चितवन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेका छन् । लगानीकर्ताहरूका लाेकप्रिय पात्र सामाजिक सञ्जालमा शिव चन्द्र डाेनकाे नामले परिचित फेसबूक पेजबाट हरी ढकाल चुनावमा लड्ने संकेत देखाइएकाे छ ।

उनले लेखेका छन् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको