Like us!
Follow us!
Connect us!
Watch us!

५० हजार नाघ्याे बालेनकाे भाेट, सिर्जनालाई पछ्याउँदै स्थापित

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ११ : १८ मा प्रकाशित

५० हजार नाघ्याे बालेनकाे भाेट, सिर्जनालाई पछ्याउँदै स्थापित

मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहकाे मत ५० हजार नाघेकाे छ । पछिल्लाे अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरेका छन् । मतगणना सुरू भएदेखि नै बालेन फराकिलाे अन्तरले अग्र स्थानमै छन् ।

दाेश्राे स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार २ सय ९३ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार ६ सय ७४ मत प्राप्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको