Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको मेयरमा बालेन शाह, औपचारिक घोषणाकाे प्रतिक्षा

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ११ : २२ मा प्रकाशित

काठमाडौंको मेयरमा बालेन शाह, औपचारिक घोषणाकाे प्रतिक्षा

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् । महानगरपालिकाको मतगणना नसकिँदै उनी विजयी भएका हुन् । 

१०:४५ काे अपडेट अनुसार उनले ५५ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । मतगणना सुरू भएदेखि नै बालेन फराकिलाे अन्तरले अग्र स्थानमै थिए । 

अब १९ हजार ३ सय २३ मत गन्न बाँकी हुँदा बालेनकाे एमालेसँग २१ हजार एक सय २१ र काँग्रेससँग २० हजार ३ सय ३७ मतकाे अन्तर छ ।

628dc1122e298.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको