सरकारले ४० वर्षभन्दा माथिका नागरिकलाई स्थानिय अस्पतालहरूमा वर्षमा एकचाेटी नसर्ने राेगकाे स्किनि गरिदिने भएकाे छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ४० वर्षभन्दा माथिका नागरिकलाई वर्षमा एकचाेटी नसर्ने राेगकाे स्किनि गरिने बताएका हुन् ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट बिनियाेजन गरेकाे छ । त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड छुट्याइएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस