Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण : अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : १६ मा प्रकाशित

बजेट भाषण : अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगन्जदेखि मकवानपुरको मनहरी गाउँपालिकाको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारका लाग आवश्यक बजेट बिनियोजन गरेको बताएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको