Like us!
Follow us!
Connect us!
Watch us!

आगामी वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ४८ मा प्रकाशित

आगामी वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिने

आगामी आर्थिक बर्षमा ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाईनमा थपिने भएको छ । 

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक बर्षमा विभिन्न निजि तथा सरकारी बिद्युत आयोजनाहरुबाट ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाईनमा जोडिने बताएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको