Like us!
Follow us!
Connect us!
Watch us!

एलपी ग्यासको अनुदान कटौती, सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापन गरिने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : ०१ मा प्रकाशित

एलपी ग्यासको अनुदान कटौती, सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापन गरिने

सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदान बिस्तारै कटौती गर्दै बिद्युतिय चुल्होलाई प्रोत्साहित गर्ने भएको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बिस्तारै ग्यासलाई बिस्थापन गरिने बताए यसका लागि सरकारले एलपी ग्यास छौडौ, बिजुली जोडौ अभियान समेत चलाईने बताए । 

आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ भने बिस्तारै महानगर र उपमहानगरपालिकाहरुमा यो अभियान चलाईने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको