बजेट भाषण पछिको पहिलो कारोबार दिनमा नेप्से नकारात्मक देखिएको छ । बजेटमा केहि बजारका लागि सकारात्मक कुरा आउने अपेक्षा राखेका लगानीकर्ताहरुको मनोभावना कमजोर बन्दा बजारमा गिरावट देखिएको हो ।
आज यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४२.३१ अंकले घटेर २१८१.४६ को बिन्दुमा पुगेको छ भने ९१ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस