Like us!
Follow us!
Connect us!
Watch us!

बजेट गाउँको बाटो मात्रै हैन : अर्थमन्त्री शर्मा

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १५ : २५ मा प्रकाशित

बजेट गाउँको बाटो मात्रै हैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बजेट भनेकाे गाउँको बाटो मात्रै नरहेकाे बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बजेट बनाउँदा मेरो गाउँको बाटो पर्यो की परेन मात्रै ख्याल गरिने बताएका हुन् ।

सम्मेलनमा बाेल्दै उनले भने, "आम नागरिकहरूमा बजेट भनेको गाउँको बाटो हो भन्ने मात्र अवधारणा छ । तर वास्तवमा त्यस्तो होइन । बजेट भनेको त गाउँको सम्रग विकास हो । त्यो गाउँको रोजगारी र सम्रग गाउँको गरिबीको अन्त्य पनि हो ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको