Like us!
Follow us!
Connect us!
Watch us!

साना व्यवसायी बैंकमा होइन लघुवित्तमा जानुपर्छ : अर्थमन्त्री शर्मा

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १५ : ४५ मा प्रकाशित

साना व्यवसायी बैंकमा होइन लघुवित्तमा जानुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले साना तथा लघु व्यवसायीहरू कर्जाका लागि बैंकमा नभएर लघुवित्तमा जानुपर्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित बजेट सम्बन्धी प्रेस मिटमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

साना तथा लघु व्यवसायीहरू कर्जा लिन बैंक जाँदा विभिन्न प्रपाेजलहरू बनाउनुपर्ने समस्या रहेकाे बताउँदै उनले भने, "प्रपाेजलहरू बनाउनुपर्ने समस्या छ बैंक खाेज्दै जानुपर्छ अब त्यस्ता साना व्यवसायी लघुवित्तमा आवद्ध हुनुपर्छ । उनीहरूको व्यवसाय जहाँ छ लघुवित्त त्यहाँ जानुपर्छ । त्यसैले हामीले त्यस्ता व्यवसायीलाई प्रवद्धन गर्ने उद्देश्यले ५ अर्बको लघुवित्त कोष बनाउने घोषणा गरेका छौँ ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको