Like us!
Follow us!
Connect us!
Watch us!

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला बैंकको सहकार्य

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, १४ : ५६ मा प्रकाशित

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला बैंकको सहकार्य

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा रथ तान्ने भक्तजनहरुलाई दुई सय थान टिसर्ट वितरण गरेकाे छ । बैंककाे कुमारीपाटी शाखा मार्फत उक्त टिसर्टहरू वितरण गरिएकाे हाे ।

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था पनि गरेकाे छ । 

बैंकले ११२ शाखा कार्यालयहरु, ३२ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको