Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले गर्यो आइतबार बिदा खारेज

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, १९ : ०५ मा प्रकाशित

सरकारले गर्यो आइतबार बिदा खारेज

नेपाल सरकारले आइतबार  दिँदै आएको साप्ताहिक बिदा खारेज गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो। 

असार १ देखि [अहिले जस्तै हप्तामा एक दिन शनिबार हुनेछ। 

सरकारले जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । जनस्टरबाट तिब्र विरोध भएपछि सरकारले बिदा खारेज गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको