Like us!
Follow us!
Connect us!
Watch us!

हामी घाटामा कर तिर्दैनौँ : तिलक काेइराला

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १५ : ५८ मा प्रकाशित

हामी घाटामा कर तिर्दैनौँ : तिलक काेइराला

पूँजी बजार सुधार संघर्ष समितिका संयाेजक तिलक कोइरालाले अब लगानीकर्ताहरुले घाटामा कर नतिर्ने बताएका छन् ।

आज पूँजी बजार सुधार समितिले माइतीघरमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनले यस्तो बतएका हुन ।

आन्दोलनमा बाेल्दै उनले भने, "अब लगानीकर्ताले हरेक कारोबार पूँजीगत लाभकर तिर्दैनौँ अहिले कै दरमा कर तिर्न तयार छौं बरु तर वार्षिक रुपमा भएको आम्दानीको मात्र तिर्छौं ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको