Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घाेषणा, बाेनस कति ?

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १० : ५२ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घाेषणा, बाेनस कति ?

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीकाे आज असार ५ गते, आइतबार बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभा भएपश्चात् सो लाभांश वितरण गरिनेछ।

62aeaf88be4f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको