Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टाेकरेन्सीको तिव्र गिरावटप्रति साल्भाडोरका राष्ट्रपतिको सुझाव : रमाउनुहोस्

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १४ : १० मा प्रकाशित

क्रिप्टाेकरेन्सीको तिव्र गिरावटप्रति साल्भाडोरका राष्ट्रपतिको सुझाव : रमाउनुहोस्

अहिले क्रिप्टाेकरेन्सीको मूल्यमा उच्च गिरावट आएको छ । क्रिप्टाेकरेन्सीलाई वैधानिकता दिएको पहिलो राष्ट्र एल साल्भाडोरका राष्ट्रपतिले यसप्रति चिन्ता नलिन सुझाव दिएका छन् । 

राष्ट्रपतिले ट्वीट गर्दै अहिले धेरैजना बिटकोइनको मूल्यमा देखिएको गिरावट प्रति चिंतित देखिन्छन्, म उनीहरूलाई ग्राफ हेरेर चिन्तित हुन भन्दा पनि जिन्दगी रम्न सुझाव दिन्छु । 

बिटकोइनको मूल्य १९९७५ अमेरिकी डलरमा आएको छ ।

I see that some people are worried or anxious about the #Bitcoin market price.

My advice: stop looking at the graph and enjoy life. If you invested in #BTC your investment is safe and its value will immensely grow after the bear market.

Patience is the key.

— Nayib Bukele (@nayibbukele) June 19, 2022

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको