Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीले छाड्यो तिलकलाई, पुन: अनसन स्थल फर्किए

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १६ : ०६ मा प्रकाशित

प्रहरीले छाड्यो तिलकलाई, पुन: अनसन स्थल फर्किए

अस्पतालमै बन्धक बनाइएकाे तिलक कोइरालालाई प्रहरीले मुक्त गरेको छ । अस्पतालबाट छुटेसँगै उनी पुन अनसन स्थल फर्किएका छन् । आमरण अनसनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर भएपछि अहिले उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । 

तिलक कोइरालामाथि प्रहरीको दमन (भिडियोसहित)

नलाई अस्पतालले डिस्चार्ज दिँदा पनि माथिको आदेश भन्दै प्रहरीले भने अस्पतालमै बन्धक बनाएको थियो । अहिले भने उनलाई छाडिएको हो । 

सेबोनले अहिले ५ बजे बोर्डकै कार्यालयमा प्रेस मीट आयोजना गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको