Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने पुगे तिलक कोइराला भेट्न, पूंजीबजारको सुधार बिना मुलुकले प्रगति गर्ने कल्पना पनि गर्न सकिदैन

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, २१ : ०५ मा प्रकाशित

रवि लामिछाने पुगे तिलक कोइराला भेट्न, पूंजीबजारको सुधार बिना मुलुकले प्रगति गर्ने कल्पना पनि गर्न सकिदैन

मंगलबार मात्र नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेले आजै नेपाल धितोपत्र बोर्ड खुमलटार बाहिर ७ दिन देखि आमरण अनसन बसेका तिलक कोइरालालाई भेटेका छन्। 

सञ्चारकर्म छाडेर राजनीतिमा लागेका  लामिछानेले आफ्नो नयाँ पार्टी "राष्ट्रिय स्वतन्त्र पार्टी" ले पुजिबजारको सुधारको लागि आफ्नो पार्टीले एजेन्डा लिएर अगाडी बढ्ने आश्वासन दिएका छन्। पूंजी बजारको सुधार बिना मुलुकले प्रगति गर्ने कल्पना पनि गर्न सकिदैन भन्ने आफुले बुझेको र उनको सबै जायज माग प्रति समर्थन रहेको र  आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी यस आन्दोलनको साथमा रहेको पनि बताए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको